Saturday, April 20
Shadow

Tag: दुर्गेश थापा

मोडेल गरिमा शर्मा टीकटक विवाद पछि चर्चामा

मोडेल गरिमा शर्मा टीकटक विवाद पछि चर्चामा

मनोरञ्जन, समाचार
काठमाण्डौँ, साउन १८ म्युजिक भिडियोमा राम्रै स्थान बनाइरहेकी मोडेल गरिमा शर्मा विगत केहि समय देखि निकै चर्चामा आएकी छिन् । टीकटक बाट निकै चर्चामा आएपछि म्युजिक भिडियो खेल्दै गर्दा चलचित्रको अफर समेत आउन थालेको थियो तर आज गरिमाको कामको भन्दा अन्य कारणले बढी मिडियामा आएकी छिन् । दुर्गेश थापा र गरिमाले केहिदिन अगाडि टिकटक लाइभमा हासो ठट्टामा बोलिएका संवाद का टुक्राहरु तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु गलत भएको भनि बताएका छन् । उक्त सामाग्री तयार गर्नु अगाडि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसंग टेलिफोनमा सम्पर्क गरि सामान्य बिषय रहेको जानकारि गराउदा पनि गलत समाचार प्रकाशन गर्नुले म माथि गम्भिर अन्याय भएको र न्यायका लागि सम्बन्धित निकाय सम्म जान बाध्य भएको भनि प्रेश बिज्ञप्ति मार्फत उनले जानकारि दिएकी छिन् ।...