Thursday, April 25
Shadow

मोडेल गरिमा शर्मा टीकटक विवाद पछि चर्चामा


  • -इ
  • इ+

काठमाण्डौँ, साउन १८
म्युजिक भिडियोमा राम्रै स्थान बनाइरहेकी मोडेल गरिमा शर्मा विगत केहि समय देखि निकै चर्चामा आएकी छिन् । टीकटक बाट निकै चर्चामा आएपछि म्युजिक भिडियो खेल्दै गर्दा चलचित्रको अफर समेत आउन थालेको थियो तर आज गरिमाको कामको भन्दा अन्य कारणले बढी मिडियामा आएकी छिन् ।

दुर्गेश थापा र गरिमाले केहिदिन अगाडि टिकटक लाइभमा हासो ठट्टामा बोलिएका संवाद का टुक्राहरु तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु गलत भएको भनि बताएका छन् । उक्त सामाग्री तयार गर्नु अगाडि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसंग टेलिफोनमा सम्पर्क गरि सामान्य बिषय रहेको जानकारि गराउदा पनि गलत समाचार प्रकाशन गर्नुले म माथि गम्भिर अन्याय भएको र न्यायका लागि सम्बन्धित निकाय सम्म जान बाध्य भएको भनि प्रेश बिज्ञप्ति मार्फत उनले जानकारि दिएकी छिन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares