Sunday, May 19
Shadow

Tag: दिनेश विक्रम शाह

उदयीमान तरुण नेता दिनेश विक्रम शाह उम्मेदवार हुनेमा सतप्रतिशत ढुक्क

उदयीमान तरुण नेता दिनेश विक्रम शाह उम्मेदवार हुनेमा सतप्रतिशत ढुक्क

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट उदयीमान तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएका छन् । काङ्ग्रेसको १२ औँ महाविधेशनबाट पार्टीको क्रियाशिल सदस्य रही विगतमा इकाई सदस्य , उपाध्यक्ष हुँदै ४ ओैँ महाअधिवेशनबाट तरुण दलको जिल्ला सचिव बनेका उनी २०५९ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका छन् । राजनीति बाहेक पत्रकारितासँगै समाजसेवामा समेत उत्तिकै सक्रिय शाह हरेक आन्दोलनमा सरिक हुने गरेका छन् । साथै विभिन्न धार्मिक कार्यहरुमा पनि सक्रिय छन् । संविधानमा रहेको धर्मनिरपेक्षता हटाउनु पर्छ भन्ने मान्यता समेत शाहको रहेको छ । विभिन्‍न सामाजिक काममा सक्रिय शाहले कोरोना महामारीको समयमा घरघरमै स्वास्थ्य उपकरणहरु पठाउनेदेखि वर्षातमा सडक पूर्वाधार सुधारका लागि पनि काम गरिरहेका छन्। काठमाडौंमा ह...