Friday, April 26
Shadow

Tag: तिम्ल्याहा बच्चा

पर्साकी कविताले जन्माइन् तिम्ल्याहा बच्चा

पर्साकी कविताले जन्माइन् तिम्ल्याहा बच्चा

ब्यानर समाचार 2
 वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको हो । कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिनुभयो । उहाँले शल्यक्रियामार्फत बच्चा जन्माउनुभएको हो । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गर्नुभएको हो । ...