Thursday, March 28
Shadow

Tag: गोलाबारी

सुरक्षा ब्यबस्था कडाबीच पनि   अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

सुरक्षा ब्यबस्था कडाबीच पनि अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , माघ ५ । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो । अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।-फाइलतस्बिर ...