Thursday, March 28
Shadow

Tag: गेस्टहाउसमा भेटियो युवकको शव

गेस्टहाउसमा भेटियो युवकको शव

गेस्टहाउसमा भेटियो युवकको शव

ब्यानर समाचार 2
सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिनुभयो । सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो । असोज २६ गते गेष्टहाउसमा प्रवेश भएको दखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशङ्का व्यक्त गर्नुभयो । प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ । ...