Wednesday, April 24
Shadow

Tag: गृहमन्त्रालय

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

संसद् विघटनपछि डरायाे गृहमन्त्रालय,के दियाे निर्देशन?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, १२ पुस । संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहको परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले बताएका छन। संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो । ...