Saturday, April 27
Shadow

Tag: गायिका अञ्जु पन्त

गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिइन्

गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिइन्

मनोरञ्जन, मुख्य समाचार
काठमाडौँ , फागुन १३ । चर्चित गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् । प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गर्दै छिट्टै विवाह गर्ने बताएका थिए ।...