Thursday, March 28
Shadow

Tag: खु किसान

उखुको भुक्तानी माग्न आएका  किसानको मृत्यु, के थियाे कारण?

उखुको भुक्तानी माग्न आएका किसानको मृत्यु, के थियाे कारण?

ब्यानर समाचार, समाज
काठमाडौं, पुस १४ उखुको भुक्तानी माग्न आएका उखु किसानको मृत्यु भएको छ। रोतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा मृत्यु भएको हो। उनलार्य ब्रेन ह्याम्ब्रेज भएको थियो। उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। उनको मंगलबार निधन भएको हो। साेमबार सरकारले र उखु किसानबिच ४ बुदे  सहमति भएको भएकाे थियाे ।...