Friday, April 19
Shadow

उखुको भुक्तानी माग्न आएका किसानको मृत्यु, के थियाे कारण?


  • -इ
  • इ+

काठमाडौं, पुस १४

उखुको भुक्तानी माग्न आएका उखु किसानको मृत्यु भएको छ। रोतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा मृत्यु भएको हो।

उनलार्य ब्रेन ह्याम्ब्रेज भएको थियो। उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। उनको मंगलबार निधन भएको हो।

साेमबार सरकारले र उखु किसानबिच ४ बुदे  सहमति भएको भएकाे थियाे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares