Tuesday, April 23
Shadow

Tag: कोरोना भ्याक्सिन

भारतमा  कोरोना भ्याक्सिनका लागि अनलाइन रजिस्ट्रेशन शुरु

भारतमा कोरोना भ्याक्सिनका लागि अनलाइन रजिस्ट्रेशन शुरु

अन्तर्राष्ट्रिय, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ । कोरोना महामारीबाट बच्न भारतमा भ्याक्सिन वितरणको तयारी तिव्र रुपमा चलिरहेको छ । २०२१ को शुरुवातमै भ्याक्सिन वितरण हुने बताइएको छ । प्रशासनले पनि भ्याक्सिन वितरणका लागि सबै तयारी पूरा गरिसकेको छ । साथै भ्याक्सिन उपलब्ध गराउनका लागि अनलाइन रजिस्ट्रेशन शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रजिस्ट्रेशनका लागि आधारकार्डलाई मान्यता दिइएको छैन । अमहदावाद नगर निगमले घरदैलोमा आफ्नो टिम पठाएर ६० वर्ष भन्दा माथिका ज्येष्ठ नारिकको रजिस्ट्रेशन शुरु गरेको छ । साथै अनलाइनमार्फत पनि रजिस्ट्रेशन शुरु गरिएको छ । अहमदावाद निगमले कोरोना भ्याक्सिन सर्भेमा जो सहभागी हुँदैनन् उनीहरु अनलाइन रजिस्ट्रेशन गर्नसक्ने बताएको छ । यसका लागि कुनै पनि नागरिकले आफ्नो लाइसेन्स वा भोटरकार्ड र प्यानकार्डका साथै परिचयपत्र राखेर अनलाइनमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यद्यपि...