Tuesday, April 16
Shadow

Tag: कोभिडले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिडले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिडले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

ब्यानर समाचार 2
कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण  तीन वर्षदेखि रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुुनः सुरु भएको छ ।  कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ । ...