Friday, March 29
Shadow

Tag: के साईनो

शिबन र अनुपाको “के साईनो”

शिबन र अनुपाको “के साईनो”

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १६ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा बहुप्रतिभाशाली गायक दुर्गा बिरही र चर्चित गायिका टीका सानु को नयाँ मार्मिक गीत “के साईनो” सार्वजनिक भएको छ । “के साईनो” बोलको गितमा बहुप्रतिभाशाली गायक दुर्गा बिरही र चर्चित गायिका टीका सानु को स्वर रहेको छ । यो गीतमा शब्द निल बहादुर आरडी को रहेको छ भने संगीत प्रदेशी दोहोरी साँझको टिमले संकलन गरेका छन् । यस गितलाई ऐरेन्ज राजेश बर्देवा ले गरेका छन् । “के साईनो” बोलको गीतमा थेगो बिनोद न्यौपाने ले दिएका छन् । प्रदेशी दोहोरी साँझको प्रस्तुति रहेको गीतमा पक्कै पनि प्रदेशी दोहोरी साझै भन्ने शब्दले प्र...