Tuesday, April 23
Shadow

Tag: कृषि सामाग्री वितरण

कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण

कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण

समाचार, समाज
चन्द्रौटा कपिलवस्तु । कृषि क्षेत्रमा आत्म निर्भर हुन युवा कृषकहरुलाई शिवराज नगरपालिका वडा न ३ ले वडाको बजेट वाट ४९ वटा घास काटने मेसिन ३ वटा सिचाईको लागि मोटर र ६ वटा धान काटने मेसिन शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्तरुपमा सामाग्री वितरण गरेका थिए । वडा न ३ ले प्रत्येक वर्ष कृषिलाई प्रविधि मैत्री बनाउने भनि हाल सम्म वडा वाट ३० लाख रुपैया विनियोजन गरेको सापकोटाले बताए । वडा न ३ लाई प्रत्येक वर्ष कृषिमा अधारित कृषि प्रवधि युक्त सामाग्री वितरण गरि वडालाई कृषि प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटाले बताए । सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वडा न ३ ले किसानहरुको कृषकको आय आर्जनमा वद्धि गर्न सामाग्री वितरण आवश्यक रहेको बताए । कृषक र वडा कार्यालयको ६०र ४० को अवधारणामा सामाग्रि वितरण गरिएको हो । पालिका भित्र...