Tuesday, April 16
Shadow

Tag: किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

ब्यानर समाचार 2
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।