Friday, April 24
Shadow

Tag: कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्ययोजनाको ठेकेदारलाई सम्झौता बमोजिम कामको प्रगति नगरेको, कार्य अधुरो छोडेको जस्ता कुराहरूमा कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको छ ।