Friday, March 29
Shadow

Tag: काँग्रेस-जसपा

काँग्रेस-जसपा बैठक सकियो, छलफल सकारात्मक, जसपाले  राख्यो  यस्ता तीन माग

काँग्रेस-जसपा बैठक सकियो, छलफल सकारात्मक, जसपाले राख्यो यस्ता तीन माग

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २८ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेताहरुको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको छलफलमा जसपाले राख्दै आएका तीन मागहरु राखेको जसपाका नेताहरुले बताएका छन् । आजको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । नेता ठाकुरले बैठकपछि कुरा गर्दी नागरिकता समस्या, जेलमा भएका नेता कार्यकर्ताको रिहाइलगायतमा आफुहरुका माग काँग्रेस समक्ष राखेको बताए । त्यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने सुझाव पनि जसपा नेताहरुले काँग्रेसलाई दिएका छन् । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय रुपमा साझा धारणा बनाउनुपर्नेमा सहमति भएको बताउदै प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुरा जसपाबाट आएको बताए । बैठकम...