Wednesday, April 24
Shadow

Tag: कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च सरकारले व्यहोर्ने

कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च  सरकारले व्यहोर्ने

कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च सरकारले व्यहोर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको भएको जानकारी दिएका हुन् । मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेको मन्त्री पौडेलले बताए । यस्तै, कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च पनि सरकारले नै व्यहोर्ने उनले बताए । मन्त्री पौडेलले भने– ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।   ...