Thursday, April 25
Shadow

Tag: कम्बल वितरण

कृष्णनगरका जेष्ठ नागरिकलाई कम्बल वितरण

कृष्णनगरका जेष्ठ नागरिकलाई कम्बल वितरण

समाचार, समाज
कपिलवस्तु फागुन ३। कपिलवस्तुका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नगर प्रमुख शाहले कम्बल वितरण गर्दै भन्नू भयो जेष्ठनागरिकहरूलाई चिसो बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताको पैसा जनता सम्मा पुग्न यो राम्रो मध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनु भयो । कृष्णनगर नगरपालिका वडा न। ९ बहादुरगंजको आर्थिक सहयोग र चित्रंश मिडियाको सहकार्यमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष राम मिलन चौधरीले जानकारी दिनु भयो । वडा कार्यालयको प्रङ्गणमा एक कार्यक्रम गरि ...
स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण

स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण

समाचार, समाज
कृष्णनगर, माघ ३ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व। गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ। रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा.का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्यौरा सयजना भन्दा बढी व्यक्ति लाई वितरण गरिएको हो । उक्त वितरणमा रा.प्र.पा. का केन्द्रीय सदस्य श्याम कुमार मिश्र, रा.प्र.प.. का जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल, रा.प्र'.पा.का क्षेत्रिय अध्यक्ष प्रताप सिंह चौधरी, कृष्णनगर नगरपालिका वडा नं १ वडा अध्यक्ष टुंग नाथ चौधरी, सोही वडाका वडा सदस्य राधे श्याम मिश्र, आनन्द रजौरिया पत्रकार लगायतको सहभागीता रहेको थियो ।...