Friday, March 29
Shadow

Tag: कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनचाँदीको मूल्य बढेको छ। हिजो तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च आजकै मूल्य विन्दुमा पुगेको थियो । साेमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।...
यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।...