Friday, March 29
Shadow

Tag: ओली पक्षको संसदीय दल बैठकः

ओली पक्षको संसदीय दल बैठकः  ११५ सांसद उपस्थित भएको दाबि

ओली पक्षको संसदीय दल बैठकः ११५ सांसद उपस्थित भएको दाबि

ब्यानर समाचार, राजनिती
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन् । आजको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरि ११५ सांसदको सहभागिता रहेको ओली पक्षले दाबि गरेको छ । उनकाअनुसार संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका थिए । आइतबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मात्र नेकपाको प्रचण्ड(नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पनि हिजोको बैठकमा एक सय १५ जना संघीय सांसद उपस्थित रहेको दाबी गरेको थियो । हिजोको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको थ...