Thursday, April 25
Shadow

Tag: ओठ

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ?  यी उपाय अपनाउनुहोस्

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ? यी उपाय अपनाउनुहोस्

जिवनसैली, टिप्स
काठमाडौँ , पुस २९। चिसो मौसममा ओठ फुट्ने समस्या सामान्य भइसकेको छ । यो समस्याले धेरै जनालाई दिक्क बनाएको छ । यसले तपाईको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईमा पनि यो समस्या छ यस्ता रहेका छन् १० उपायहरु स् १. लिप बामको प्रयोग नियमित रूपमा गर्ने । २. हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने ३. हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने । ४. २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने । ५. कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन । ६. पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । ७. जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ । ८. धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन। ९. तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा...