Thursday, March 28
Shadow

Tag: ए साईली

“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण  र गितादेबीको “ए साईली” डिजिटल बजारमा

“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण र गितादेबीको “ए साईली” डिजिटल बजारमा

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १८ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रीय युवा गायक किरण गौतम र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ । किरण गौतम को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज नारायण डङगाल ले गरेका छन् । निरेन श्रेष्ठ को निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोश...