Friday, March 29
Shadow

Tag: एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित

एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित

खेलकुद, ब्यानर समाचार 2
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।