Friday, April 19
Shadow

Tag: एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

(एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

(एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जर सम्झौता भएको छ । आज होटल मेरियटमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । एनसीसी बैंक मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंक मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई बैंकबीच १ः१ शेयर स्वाप रेसियोमा सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको नाम कुमारी बैंक, सीईओमा रमेशराज अर्याल र वरिष्ठ नायब सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल हुने सहमति बनेको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ भने कूल शाखा संख्या ३५५ हुनेछ । ...