Saturday, April 27
Shadow

Tag: एक वर्ष कैद

दुइ श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने सल्यानका वडा अध्यक्षलाइ एक वर्ष कैद

दुइ श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने सल्यानका वडा अध्यक्षलाइ एक वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ४ । बहु विवाहको अरोपमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिका–९का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाइलाइ जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ ।कैदसंगै उनालाइ थप १० हजार जरिवानाको फैशला भएको छ । जिल्ला अदालत सल्यानका न्यायाधिस कुल प्रसाद पाण्डेको इजलाशले वडा अध्यक्ष र उनी संग बहु विवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो । घरमा दुइवटा पत्नी र दुबै पत्नी तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडा अध्यक्षले स्थानीय महिलालाइ मंसिर ३ गते भगाएर सम्पर्क बिहिन भएका थिए ।लुकीछिपी बसी रहेको अवस्थामा प्रहरीले दुबैजनालाइ मंसिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो । यस अघिनै वडाध्यक्ष कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका थिए ।उलले भने, ‘हामी लामौ समयदेखी प्रेममा थियौं, गाउँमा सबैले थाहा पाए अनि म बि...