Saturday, April 27
Shadow

Tag: एकता र एकता दिवस

एकता र एकता दिवस

एकता र एकता दिवस

समाज, साहित्य/कला
माधव छन्त्याल पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइदै आइएको छ, त्यसोत पञ्चायत कालमा यस दिनलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा समेत मनाइन्थ्यो यद्यपि २०४६ सालको बहुदलीय ब्यबस्था आएपछि यो दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाइयो तर हाल भने यसलाई राष्ट्रिय रूपमै मनाइने गरिएको भने छैन । हरेक बर्ष यस पर्वको निमित्त सार्वजनिक बिदा माग हुदै आएको भएतापनि यस बर्ष भने सरकारले बिदा दिएको छैन । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पौष २७ गते लाई राष्ट्रिय एकता दिवस मनाइदै आएको पाइन्छ । यसै सन्दर्भमा युवा सर्जक माधव छन्त्यालले एकता दिवस लक्षित गरि रचना गरेको कविता प्रस्तुत छ। एकता र एकता दिवस एकता राष्ट्रहरुको विविधताका बिच आपसि सम्मानको भाव हो समानताको सौम्य गित हो जस्ले बचाइरहेको हुन्छ विविधता, सम्बन्ध र स्वायत्तता । यो फगत एक बिम्ब मात्र होइ...