Thursday, April 25
Shadow

Tag: उपायहरु

उच्च रक्तचाप र युरिक एसिड घटाउन के गर्ने ? हेर्नुहोस यस्ता छन् उपायहरु

उच्च रक्तचाप र युरिक एसिड घटाउन के गर्ने ? हेर्नुहोस यस्ता छन् उपायहरु

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २४ उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ । उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु : १. नून र चिल्लो पदार्थको सेवन कम गर्ने । २. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि । ३. मोटोपना घटाउने । ४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने । ५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने । ६. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने । ७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने । ८. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने । यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु : ...