Sunday, May 19
Shadow

Tag: ईश्वर अधिकारी

धादिङ क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा ईश्वर अधिकारीको दाबी

धादिङ क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा ईश्वर अधिकारीको दाबी

राजनिती, समाचार
काठमाडौं- नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर २ को ‘क’ प्रदेशबाट ईश्वर अधिकारीले दाबी गरेका छन् । अधिकारीले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउदै प्रदेश सभा सदस्य तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गर्दै पार्टीमा नाम दर्ता गराएका छन् । बुधबार नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । प्रदेश सभा सदस्य समानूपातिक तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीति मार्फत उदाएका उनि नेपाल विद्यार्थी संघ धादिङ्को जिल्ला अध्यक्ष हुदै हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छन् । उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । अधिकारी धादिङका लोकप्रिय नेता हुन् । लामो समय देखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट पटक पटक गिरफ्तारसमेत भएका छन् । उनले...