Friday, April 19
Shadow

Tag: आमिर खान

एक वर्षसम्म मोबाइल अफ गर्दै यी बलिउड सुपरस्टार ,  किन गर्दैछन त ?

एक वर्षसम्म मोबाइल अफ गर्दै यी बलिउड सुपरस्टार , किन गर्दैछन त ?

मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, माघ २० । बलिउड अभिनेता आमिर खानले अबदेखि मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । उनले यस्तो निर्णय गरेपछि अहिले उनका धेरै प्रशंसकले चिन्ता व्यक्त गरेका छन् । अहिलेको समयमा मानिस आफ्नो मोबाइल फोनबिन एक पल पनि बस्न सक्दैनन् । एकैछिन पनि मोबाइल छुट्यो भने मानिसलाई छट्पटी सुरु भइहाल्छ । तर, बलिउड सुपरस्टार आमिर खानले भने आफ्नो फिल्म रिलिज नहुँदासम्मका लागि मोबाइल फोन अफ गर्ने निर्णय गरेका छन् । सुटिङ चलिरहेको फिल्म ‘लालसिंह चड्ढा’ प्रदर्शन नहुँदासम्म मोबाइल स्वीच अफ राख्ने आमिरले निर्णय गरेका हुन् । यसबीच फिल्म रिजिलमा कैयौं बाधा तथा रोकावट आउनसक्ने भन्दै आमिरले फोन अफ गर्ने निर्णय लिएको बताएका छन् । आमिर जब कुनै प्रोजेक्टमा व्यस्त हुन्छन् तब पूरै लगनशीलताका साथ काम गर्ने गर्दछन् । यसपटक पनि फिल्म ‘लालसिंह चड्ढा’ प्रति पूरै तरिकाले उनी समर्पित भएका छन् । काम पूरा नहुँदासम्म कु...