Thursday, April 25
Shadow

Tag: आज काठमाडौं महानगरले सेवा प्रवाह नगर्ने

आज काठमाडौं महानगरले सेवा प्रवाह नगर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
  काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै  केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो । ...