Monday, September 21
Shadow

Tag: अनौठो जीव

केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो

केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव !विश्वास नलाग्ला तर यो कुरा सत्य हो

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं , पुस २३ । संसारमा एउटा यस्तो पनि जीव छ, जो ३० वर्षसम्म केहि पनि खानेकुरा नखाई कन बाच्न सक्छ ।तपाईलाई कुनै प्राणी केही पनि नखाई ३० वर्षसम्म बाँच्छ भन्दा विश्वास नलाग्ला तर यो कुरा सत्य हो । यो जीव देख्देमा डरलाग्दो छ । यसको स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको हुन्छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् ।केहि नखाई ३० वर्ष बाँच्न सक्ने अनौठो जीव ! यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव व्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाच्ने सक्ने क्षमताको हुन्छ । -एजेन्सीको सहयोगमा...