Tuesday, May 7
Shadow

Tag: अनेरास्ववियु(क्रान्तिकारी

अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने

राजनिती, समाचार, समाज, स्थानिय तह
लक्ष्मण श्रेष्ठ २५ भाद्र,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी नुवाकोटको १५ औं जिल्ला सम्मेलन भाद्र २९ गते होटल याङ्ग्रा ढुङ्गेमा हुने भएको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान नाराका साथ सुदृढ निर्माण सँगठनका लागि जिल्ला सम्मेलन गर्न लागेको अनेरास्ववियु(क्रान्तिकारी)ले जनाएको छ । शिक्षा क्षेत्रमा आईपर्ने विभिन्न खालका वेथिति समस्याहरुलाई समाधान गर्नका लागि र वैज्ञानिक शिक्षा प्रणालीको वृद्धि र बिकासका लागि महत्वपूर्ण भूमिका खेल्ने जिल्ला क्याम्पस इन्चार्ज राजेन्द्र पनेरुले बताएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय रहेको नुवाकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको भेला भईरहेको छ । समाजमा रहेका हरेक नकारात्मक कुराहरुलाई शिक्षाले नै सकारात्मक परिर्वतनका लागि महत्व पूर्ण...