Saturday, April 20
Shadow

Tag: अधिकांश सिटमा गठबन्धनले जित्छ : आरजु देउवा

अधिकांश सिटमा गठबन्धनले जित्छ : आरजु देउवा

निर्वाचन विशेष, ब्यानर समाचार
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अधिकांश निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनले जित हासिल गर्ने बताउनुभएको छ । छठ पर्वमा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएका देउवाले आज सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै गठबन्धनबाट स्वतन्त्र उम्मेदवार भएका अधिकांश उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको र गठबन्धन पनि एक ढिक्का भएर अघि बढेकाले ९५ प्रतिशत सिट गठबन्धनले जित्ने बताउनुभयो । अधिकांश सिटमा गठबन्धनले जित हासिल गर्ने र आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्नुहुँदै देउवाले मुलुकको विकास र समृद्धिका लागि पनि गठबन्धनले नै जित्नुपर्ने जिकिर गर्नुभयो । ...