Wednesday, April 24
Shadow

Tag: अदुवा

यस्ता छन् अदुवाका फाइदा

यस्ता छन् अदुवाका फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
  हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् । यस्ता छन् फाइदा साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन मद्दत गर्छ । – अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ । – यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ । – यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ । अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ । – यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ । रेगुलर अदुवाको रस खानेहरूको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ । एक चम्चा अदुवाको रस निरन्तर पिउनेलाई खोकी तथा सर्दीबाट ब...