Thursday, April 23
Shadow

Month: March 2025

होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध

होली पर्वको शुभकामना सहित इप्रका कृष्णनगरको अनुरोध

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, फाल्गुन २९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका  प्रहरी निरिक्षक सुरज खत्रीले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरले जारी गरेको शुभकामना सहित अनुरोधमा भनिएको छ। होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं,अपरिचित व्यक्ति हरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखां लाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग न गरौँ, महगा गर गहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ। साथै नियम विपरीत कार्य गर्ने व्यक्तिको बारेमा प्रहरी लाई खबर गर्न समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुरोध गरेको छ।...
कृष्णनगरमा वडा केन्द्रित अभियान तीव्र, वडा नं ९ को वडा स्तरीय कमिटी गठन

कृष्णनगरमा वडा केन्द्रित अभियान तीव्र, वडा नं ९ को वडा स्तरीय कमिटी गठन

समाचार
कृष्णनगर, २८ फागुन  कृष्णनगर नगरपालिकामा नेकपा एमालेकाे जरा अभियानलाई निरन्तर दिएकाे छ । बुधबार कृष्णनगर ९ बहादुरगञ्जमा वडा केन्द्रित अभियानमा ३० जनाले एमाले प्रवेश गरेका छन् । एमालेकाे सरकार भएपछि विकासले लहर लिएकाे र एमाले नै अहिलेकाे आवश्यकता भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तव, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता,  जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल,  माबुद खान, रितेश शर्मा, कृष्णनगर नगर अध्यक्ष गाेपाल प्यारे चन्देल, उपाध्यक्ष समशुल हुदा खान लगायतकाे उपस्थिति थियोे । घनश्याम मोर्याको अध्यक्षतामा जरा अभियान कार्यक्रम सम्पन्न भएको छ । पन्नलाल यादवकाे अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरिएको छ ।...
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , फल्गुण २८ अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव बृजेश यादवले बताउनुभएको छ । कुल ५५ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा ३३ जना ले मात्र रक्त दान गरेका थिए भने बाकी सहभागी मध्ये ब्लड प्रेसर, सुगर लगायतका विरामीले रक्त दान गर्न नपाउने रक्त संचार केन्द्रका प्राविधिकले आग्रह गरेका थिए । रक्त दान जीवन दान सरह रहेकाेले हामीले दिएकाे रगत समुहका अधारमा केन्द्रमा संकलन हुन्छ र पछि कुनै प्रकारकाे राेग व दुर्घटना भएमा केन्द्रबाट सजिलै पाइने अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभयो ।...
नेविसंघ केन्द्रीय अनुशासन संयोजकमा परोपकार अधिकारी चयन

नेविसंघ केन्द्रीय अनुशासन संयोजकमा परोपकार अधिकारी चयन

ब्यानर समाचार 2, समाचार
  काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय अनुशासन समितिको संयोजकमा परोपकार अधिकारी चयन भएका छन् । चैत्र २२ गते बसेको नेविसंघ केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार केन्द्रीय सदस्य समेत रहेका अधिकारीको संयोजकत्वमा थप दुई सदस्य मनोनित भएका छन् । आइतवार(आज) नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्धारा जारी गरिएको पत्र अनुसार, नेविसंघमा आवद्ध सदस्यहरुलाई अनुशासित, मर्यादित र संगठनको बृहत्तर हित अनुकुल क्रियाशिल गराउन, नेविसंघको आचार संहिता २०८१ कार्यान्वयन गर्न/गराउन, नेपाल विद्यार्थी संघको विधान २०२७(संशोधनसहित) को धारा २४(१) तथा संघको केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मतिले पारित निर्णय नं. ४ कार्यान्वयन गर्न/गराउन अधिकारीको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको उल्लेख छ । पाँच सदस्यीय समितिमा हाल संयोजक अधिकारीसहित सदस्यहरुमा निर्मला शाह र जेम सिंह राई मनोनित छन् भने बाँकी दुई ...
जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत वडा नं २ मा १७ सदस्यि कमिटी गठन

जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत वडा नं २ मा १७ सदस्यि कमिटी गठन

समाचार
कृष्णनगर, फाल्गुन २१ नेकपा एमाले पार्टीको जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज सिताराम गुप्ताको अध्यक्षतामा १७ सदस्यि वडा कमिटी गठन गरिएको छ।   आज नेकपा एमाले कुष्णनगर वाड्रा न० २ मा कुष्णनगर वाड्रा कमिटी अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, र जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान, सचिव दिपेन्द्र चौधरी लगायत अतिथि कमरेड हरुको उपस्थिति मा बडा अधिवेशन सम्पन्न गरिएको छ। ८० जना जति नयां व्यक्ति हरू विभिन्न पार्टी प्रतियाग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवनिर्वाचित टिम ...
नेकपा एमालेको जरा अभियान वडा केन्द्रित अन्तर्गत वडा नं ४ मा वडा कमिटी गठन

नेकपा एमालेको जरा अभियान वडा केन्द्रित अन्तर्गत वडा नं ४ मा वडा कमिटी गठन

समाचार
  कृष्णनगर, कपिलवस्तु, फागुन २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ४ मा आज नेकपा एमालेको जरा अभियान अन्तर्गत वडा कमिटी उर्मिला कहांरको अध्यक्षतामा ९ सदस्यि वडा कमिटी गठन गरिएको छ। वडा कमिटी अध्यक्ष गौरव मणिको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, मुखतार बेग आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान सचिव दिपेन्द्र चौधरी लगायत अतिथि हरुको उपस्थितिमा वडा अधिवेशन सम्पन्न गरिएको छ। अतिथि हरूले नव निर्वाचित वडा कमिटीका पदाधिकारी लाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। लगभग बिस जना नयाँ व्यक्ति हरु नेकपा एमाले पार्टिमा प्रवेश गरेको जान...
नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, फाल्गुन २० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्तार गरेको छ। वडा नं ९ मा महेश चौधरी अध्यक्ष, उपाध्यक्षमा जगरानी बढ्ई, सचिवमा आकाश बढ्ई सहित १५ सदस्यि कमिटी विस्तार गरेको छ। प्रमुख अतिथि मौलानाले नयाँ नेतृत्व ग्रहण गरेका सम्पूर्ण पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दे...
सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी

सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, २०८१ माघ १९ सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट मिति २०८१/११/१९ गते जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगर देखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट, कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु,बदाम,पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,००,५००/- (एक लाख पाँच सय) बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको । साथै प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारुको गोसती टोलीले जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका-७ सतभरा स्थित ईलाकामा भारतबाट अवैध रू...