नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताउनुभयो ।
सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
अभिषेक शाहको कृष्णानगरमा उत्साहजनक घरदैलो
by Interview Nepal
शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा
by Interview Nepal
कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन
by Interview Nepal
शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताए
by Interview Nepal
काेपिया परियाेजनाबारे सर्वेक्षण शुरु
by Interview Nepal
