Saturday, April 20
Shadow

अझै केही दिन मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


  • -इ
  • इ+

काठमाडौं , चैत २ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशको पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशको पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares