Thursday, April 25
Shadow

बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या


  • -इ
  • इ+

बारा, फागनु २५ । बाराको निजगढमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । निजगढ नगरपालिका वडा नं।९ बजार स्थित एक घरमा करिब १८ वर्षिय युवकको घाँटी रेटी हत्या भएको हो ।

काले भनिने रोहित शर्माको घर मैं गए राती घाँटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जनाएका छन् ।

घटना बारे थप बिवरण आउँन बाँकी छ । घर मैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares