Thursday, April 25
Shadow

संसद बैठक सुरु हुँदै, यस्ता छन् कार्यसूची


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन २३
प्रतिनिधिसभाको सातौँ अधिवेशन केहीबेरमा सुरु हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । बैठक केही ढिला सुरु हुन लागेको हो ।

बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आहवानसम्बन्धी पत्र, मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र सुनाउने, विभिन्न अध्यादेश पेस गर्ने तथा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares