Friday, April 19
Shadow

आजको मौसमः देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना


  • -इ
  • इ+

काठमाडौं , फागुन १ । देशभर आंशिकदेखि सामान्य बदली रही केही देशका केही भु – भागमा वर्षा तथा हिमपातको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको प्रदेश १ का केही स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाअनुसार बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

काठमाडौंमा भने शनिवार सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares