Friday, April 19
Shadow

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २३
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध आन्दोलन गर्नेक्रममा उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको छ।

भोली शुक्रबार दिउँसो १ः०० बजे माइतीघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको हो।

संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गरिरहेको जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री ओलीको कदम सच्चाउन आवश्यक छ। कदम नसच्चिएसम्म हामी आन्दोलनबाट दबाब दिइरहन्छौँ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares