Friday, March 29
Shadow

मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौं, पुष १९

चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति  ११ बजे ना ३९ प १०२१ र ना २४ प ४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares