Saturday, April 20
Shadow

मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । चितवनको रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् ।

जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

बागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले मुर्तिसहित उनीहरूलाई पक्राउ गरेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares