Monday, March 18
Shadow

 प्रधानमन्त्रीका विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले सडकमा आए: प्रचण्ड


  • -इ
  • इ+

काठमाडौं, पुस १४

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्रीले गरेका अत्याचार विरुद्ध लड्न जनताको साथ आवस्यक रहेकाले आफ्नो पार्टी सडकमा आएको बताएका छ्न।

आज भएको बिरोध प्रदर्शनमा बोल्दै प्रचण्डले सडकमा आउने नसोचेर नै  बताएका उनले तीन वर्षमै केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउने नसोचेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो।

अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares