Saturday, April 27
Shadow

प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १३।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे  पराजय  यात्रा सुरु भएकाे बताएका छन।

जनसंस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली पक्षले पराजय र अाफ्नाे पक्षकाे विजय यात्रा सुरू गरेकाे दावी गरेका हुन।

प्रधानमन्त्रीले कलंकको टीका लगाएको भन्दै ओलीकाे मपाइत्व धेरै नटिक्ने दाहालले बताए।

सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको समेत बताएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछाडि लागेर अाफु कमजाेर भएकाे बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares