Friday, April 26
Shadow

विश्वमा कोरोनाले १७ लाख ५० हजारभन्दा बढीको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, पुष १३

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares