Thursday, March 28
Shadow

खानेकुरा अड्किएपछि बिग्रिन्छ दाँत, यसरी जाेगिनुहाेस् ?


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १२
खानेकुरा अड्किएपछि दाँतले थप एसिड उत्पादन गर्न थाल्छ । उक्त एसिडले दाँतलाई असर पार्छ । जसले गर्दा दाँत खोक्रिँदै जान्छ ।

विशेषगरी गुलियो खानेकुराले बालबालिकाको दाँतमा किरा लाग्ने धेरैको भनाइ हुन्छ । तर, दाँत बिग्रनुको कारण भने गुलियो मात्र होइन । जस्तोसुकै खाद्यपदार्थले दाँत बिगार्न सक्छ ।

किनकि, दाँतमा अड्किएर बसेको खानेकुराबाटै त्यस्ता एसिड उत्पादन हुने गर्छ । अनि दाँत किराले खाने गर्छ । त्यस्तो अवस्थामा चिनीपानी, महजस्ता गुलियो चिज खाँदा भने त्यस्ता एसिडको असर कम हुन्छ ।

एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भाग कमजोर हुन्छ, जुन सजिलै क्षयीकरण हुन्छ । यसरी इनामेल फोड्दा दाँतका ब्याक्टेरिया भित्र पसेर खोल्दै जान्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares