Wednesday, December 8
Shadow

पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप


  • -इ
  • इ+

काठमाण्डौं, पुष १२।

पार्टी  विभाजनकाे  असर केन्द्र देखी  स्थायानिय तह र कार्यकर्तासम्म देखीन थालेको छ।

कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।

पार्टी कार्यालयमा बैठक बस्ने बारेमा विवाद भएपछि केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।

प्रचण्ड-नेपाल समूहले  बोलाएको बैठकमा ओली समूहले उक्त समूहलाई कार्यालय प्रयोग गर्न नदिई पार्टी कार्यालयमा तालाबन्दी गरेपछिप्रचण्ड-नेपाल समूहका कार्यकर्ता मुख्य गेटको ताल तोडेर थिए।

साेही बिषयले झडपको स्थिति सिर्जनागरेकाे जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दियो ।

अहिले भने पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र अवस्था सामान्य  छ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्