काठमाण्डौं, पुष १२।
पार्टी विभाजनकाे असर केन्द्र देखी स्थायानिय तह र कार्यकर्तासम्म देखीन थालेको छ।
कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।
पार्टी कार्यालयमा बैठक बस्ने बारेमा विवाद भएपछि केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।
प्रचण्ड-नेपाल समूहले बोलाएको बैठकमा ओली समूहले उक्त समूहलाई कार्यालय प्रयोग गर्न नदिई पार्टी कार्यालयमा तालाबन्दी गरेपछिप्रचण्ड-नेपाल समूहका कार्यकर्ता मुख्य गेटको ताल तोडेर थिए।
साेही बिषयले झडपको स्थिति सिर्जनागरेकाे जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दियो ।
अहिले भने पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र अवस्था सामान्य छ।