Thursday, April 25
Shadow

महिलाहरुलाई यी ५ कुरा जति सुने पनि पुग्दैन !


  • -इ
  • इ+


काठमाडौँ, पुष ११
प्रायः पुरुषहरुले सोच्छन्, आफ्नी प्रेमिका वा पत्नीलाई कसरी खुसी राख्ने, के भन्दा उनी खुसी हुन्छिन् ? प्रायले बुझेको एउटा तरिका तारिफ नै हो । तपाईंले जति तारिफ गर्नुभए पनि उनीहरुलाई त्यो कम नै हुन्छ ।

आज हामी तपाईंलाई महिलाहरुले आफ्नो पार्टनरबाट सुन्न चाहने ५ वटा कुरा जानकारी दिँदैछौं ।

१. तिमी निकै राम्री छौ ।
२. आई लभ यू
३. तिमी मेरो जिन्दगीमा आउने पहिलो र अन्तिम महिला हौ ।
४. तिमी मेरो प्रेमिका/पत्नीमात्रै होइन, सबैभन्दा राम्रो साथी हौ ।
५. म भाग्यमानी हुँ, किनकी मेरो साथमा तिमी छौ ।

यी ५ कुरा जति सुनेपनि उनीहरुलाई कम नै हुन्छ । आफ्नो जीवनसाथीबाट यस्तो कुरा सुन्न पाउँदा उनीहरुमा खुसीको कुनै सीमा नै हुँदैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares